मेयर साह द्वारा सडक विस्तारको शिलान्यास

जनकपुरधाम माघ ४ गते ।जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले आज एक समारोहका बिच बिधि बिधान अनुसार जनउमपा ४ स्थित नेपाली काँग्रेसको पार्टी कार्यालय देखि जलाद नदीसम्म सडक विस्तारको शिलान्यास गर्नु भएको छ।१५ फिटे बाटो लाई २० फिट अर्थात् ६ मिटर चौडा, ७ सय मिटर लामो सडकमा किही भागमा माटाको काम समेत गर्नुपर्ने रहेको सो […]

समाजवादी प्रेस संगठनका अध्यक्ष सुवेदी प्रेस चौतारी नेपालमा प्रवेश

काठमाडौँ माघ ४ गते। समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी, संस्थापक उपाध्यक्ष नरेन्द्र साउद, महासचिव रामकुमार एलन, माधव पौडेल, सचिव नेपोलियन चेपाङसहितका पत्रकारहरू प्रेस चौतारी नेपालमा प्रवेश गर्नुभएको छ । उहाँहरूलाई नेकपा एमालेका महासचिव शंकर पोखरेल ,प्रचार तथा प्रकाशन विभाग प्रमुख ,राजेन्द्र गौतम चौतारीका अध्यक्ष गणेश बस्नेतले स्वागत गर्नुभएको छ !!

युवा र विद्यार्थी द्वारा शहिदगेटको सरसफाई

जनकपुरधाम, माघ ४ गते। जनता समाजवादी पार्टी नेपाल निकट भातृसंगठन समाजवादी विद्यार्थी युनियन, नेपाल तथा समाजवादी युवा संघ, नेपालको संयुक्त आयोजनामा शहिदगेटमा शहिदहरुको शालिकहरुको बृहत सरसफाई गरेका छन्। उक्त सरसफाइ कार्यक्रम जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-१४ का अध्यक्ष पुण्यप्रसाद यादवको बिशेष पहल तथा सहयोगमा त्यस्तै, जनकपुरधाम उपमहानगरपालिकाका सम्पूर्ण सरसफाई कर्मचारी र पानी ट्यंकी र बारुण यन्त्रको […]

मा जानकी यातायात प्रालि नवनिर्वाचित पदाधिकारीलाई शपथ ग्रहण

जनकपुरधाम माघ ४ गते । मा जानकी यातायात प्रणालीका नमनिर्वाचित पदाधिकारीहरूलाई आज एक समारोहको बीच जनकपुरधाममा शपथ ग्रहण गराइएको छ। निर्वाचन अधिकृत विजय ठाकुरले निर्वाचितहरुलाई सपथ ग्रहण गराएका थिए। एक फोटो फिचर ।

मुख्यमन्त्री सिंहको अनियमितता विरुद्ध प्रदर्शन

जनकपुरधाम माघ ४ गते मधेश प्रदेश मुख्यमन्त्री सतिश सिंहको अनियमितता विरुद्ध राष्ट्रिय युवा संघ नेपाल, धनुषा द्वारा जनकपुरमा चरमवद्ध आन्दोलनको आज दोस्रो दिनमा सडक अवरुद्ध। फोटो फिचर

दुर्घटनामा धनुषाका दुईको वर्षीय गुप्ता मृत्यु

जनकपुरधाम माघ ४ गते । माइक्रोबस विहीबार साँझ सुनकोशी गाउँपालिका ६ कानढुंग्रे भन्ने स्थानमा दुर्घटना हुँदा धनुषाको जनकपुर उपमहानगरपालिका वडानम्बर १० का ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको हो । त्यसैगरी धनुषाकाे महेन्द्रनगर नयाँ बजार नजिक आज विहान एक तिव्र गतिकाे कारले बाइकमा सवार युवकलाई ठक्कर दिँदा ज्यान गएकाे छ । मृत्तक मिथिला न.पा. २ […]

मारवाडी महिला मञ्चमा शारदा अग्रवाल निर्विरोध निर्वाचित

जनकपुरधाम माघ ४ गते । मारवाडी सेवा समिति अन्तर्गत रहेको महिला मारवाडी मञ्चको शुक्रबार जनकपुरधाममा निर्वाचन सम्पन्न भएको छ। सो निर्वाचनमा श्रीमती शारदा देवी अग्रवालकोअध्यक्षतामा १२ सदस्य कार्यसमिति चयन भएको हो।सो कुरा सेवा समिति जनकपुरका अध्यक्ष निर्मल कुमार चौधरी द्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।कार्यसमितिका बाह्रैजना निर्विरोध निर्वाचित भएका हुन्।

सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा. विष्टलाई पितृशोक

काठमाडौँ, माघ ४ गते ।नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवं सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा. महेन्द्र विष्टलाई पितृशोक परेको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ । उहाँका ९१ वर्षीय पूजनीय पिता मानबहादुर विष्टको माघ ३ गते बिहीबार महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा निधन भएको हो । स्वर्गीय विष्टका महासंघ पूर्वअध्यक्ष डा. महेन्द्र […]

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता विभिन्न खेलहरु सम्पन्न

रुपन्देही, माघ ४ । रुपन्देहीको देवदहमा संचालित देवदह नगरपालिका स्तरीय अन्तर विद्यालय दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८१ अन्र्तगत दोश्रो दिन विभिन्न खेलहरु सम्पन्न भएको । देवदह नगरपालिकाको आयोजना र केरवानी माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको प्रतियोगिता अन्र्तगत दोश्रो दिन भएको ८ सय छात्रा तर्फ देवदह बुद्ध पव्लिकका सिम्रन पाण्डे प्रथम, देवदह माविका रिताका थापा द्धितिय, जनप्रिय माविका पूर्णिमा […]

अध्यादेश ल्याउनु सरकारको निरंकुशताको प्रतीक

काठमाडौँमा ४ गते ।सरकारले संसदबाट ल्याउनुपर्ने अवस्थामा अध्यादेश ल्याउनु गलत रहेको कुरा विपक्षी दलका नेताहरुले बताएका छन्। काठमाडौँको बानेश्वर संसद भवनमा एक पत्रकार सम्मेलन गरी शुक्रबार विपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले अध्यादेश ल्याउनु सरकारको निरंकुशताको प्रतीक रहेको बताए । लोकतन्त्रमा संसद हुँदाहुँदै पनि र संसद बोलाउन सक्ने स्थिति रहँदारहँदै पनि […]