धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं । धनुषा जिल्ला मा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।मृत्यु हुनेमा धनुषाधाम नगरपालिका–३, धनुषाधाम बजारका ७५ वर्षीय राजेश्वर महरा रहेका छन्। बुधबार (चैत ११) राति धनुषाधामबाट मंगलपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ०२–००८ प ६५७० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।घाइते महरालाई उपचारका लागि ओम दिर्घायु अस्पताल लगिएको थियो। अस्पतालमा उपचारकै…