इरानद्वारा अमेरिकी टेक पूर्वाधारमा पहिलो हमला, बहराइन क्षेत्रमा व्यापक असर

काठमाडौं — मध्यपूर्वमा जारी तनावबीच इरान ले पहिलोपटक प्रत्यक्ष रूपमा अमेरिकी प्रविधि कम्पनीको भौतिक पूर्वाधार र डाटा सेन्टरलाई निसाना बनाएको खबर सार्वजनिक भएको छ। यस घटनालाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ प्रकारको साइबर–भौतिक युद्धको संकेतका रूपमा हेरिएको छ।हमलापछि बहराइन र आसपासका क्षेत्रमा अस्तव्यस्त अवस्था सिर्जना भएको जनाइएको छ। Amazon का सर्भरहरू डाउन हुँदा ठूला कर्पोरेट नेटवर्क, स्थानीय…

Share and Enjoy !

थप पढौं

एसईईमा सामूहिक अनुगमन निषेध

काठमाडौं — यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामूहिक अनुगमनमा रोक लगाइएको छ। राष्ट्रिय परीक्षा बोर्ड ले परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न संघ–संस्थाका प्रतिनिधि परीक्षा हलमै प्रवेश गर्दा परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो आएपछि यस्तो निर्णय गरेको हो।अब अनुगमन कार्य व्यवस्थित बनाउन प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ।…

Share and Enjoy !

थप पढौं

नेपालको प्रधानमन्त्रीलाई रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले दिए हार्दिक बधाई

काठमाडौँ । वालेन्द्र शाह (बालेन) नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री शाहलाई बुधबार एक सन्देश पठाएर रूसी प्रधानमन्त्रीले  रूसको सङ्घीय सरकार तथा व्यक्तिगत रूपम बधाई ज्ञापन गर्नुभएको हो ।   सन्देशमा उहाँले प्रधानमन्त्री शाहको नेतृत्वमा रूस–नेपाल सम्बन्ध मित्रता, आपसी सम्मान र पारस्परिक हित संरक्षणको भावनाअनुसार अझ सुदृढ…

Share and Enjoy !

थप पढौं

देउवा निवास बिक्री प्रकरण : बूढानीलकण्ठको जग्गा सट्टापट्टा, संरचना हटाउने काम रोकियो

काठमाडौं — शेरबहादुर देउवा को बूढानीलकण्ठस्थित निवास बिक्री भएको खुलासा भएको छ। भदौ २४ गतेको विध्वंशका क्रममा डढेर ध्वस्त बनेको उक्त घर हाइड्रो व्यवसायी विकास गौतम ले खरिद गरेको स्रोतले जनाएको छ।स्रोतका अनुसार लमजुङस्थित एक हाइड्रोपावर कम्पनीका सञ्चालक रहेका गौतमले देउवा दम्पती बस्दै आएको महाराजगञ्जस्थित निवाससँग बूढानीलकण्ठको करिब सात रोपनी जमिन थपेर सट्टापट्टा गरेका हुन्।…

Share and Enjoy !

थप पढौं

शीर्ष नेताहरुले सम्बोधन गर्ने

काठमाडौं — संघीय संसद्को अधिवेशन प्रारम्भका अवसरमा आजको बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन्। दलीय आधारमा सदस्यहरूले आ–आफ्नो धारणा राख्ने कार्यसूची तय गरिएको छ।संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय का अनुसार बैठकमा विभिन्न दलका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। जसअनुसार रवि लामिछाने, रामबहादुर थापा बादल, पुष्पकमल दाहाल प्रचण्ड, हर्क साम्पाङ…

Share and Enjoy !

थप पढौं

प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुने

काठमाडौँ । आजको प्रतिनिधिसभाको बैठकमा तीन अध्यादेश पेस हुँदैछन् । बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ । बैठकमा ज्येष्ठ सदस्य केसीले नेपालको संविधानको धारा, १०४ बमोजिम प्रतिनिधिसभाले आफ्नो नियमावली…

Share and Enjoy !

थप पढौं

काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल पक्राउ

काठमाडौं — काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छविलाल रिजाल पक्राउ परेका छन् । उनलाई मंगलबार बिहान नयाँ बानेश्वरस्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो ।काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख ईश्वर कार्कीले उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको पुष्टि गरेका छन् ।२३ र २४ भदौ २०८२ मा भएको जेन–जी आन्दोलनसम्बन्धी छानबिन आयोगको…

Share and Enjoy !

थप पढौं

पत्रकार र पत्रकारिताका बारेमा आयोगले गरेको टिप्पणी “हास्यास्पद” र “लोकतान्त्रिक अभ्यासविपरीत” : महासङ्घ

काठमाडौं — नेपाल पत्रकार महासंघले २०८२ भदौ २३ र २४ गते भएको घटनाबारे छानबिन गर्न गठन गरिएको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनप्रति गम्भीर आपत्ति जनाएको छ। महासंघले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा आयोगले आफ्नो क्षेत्राधिकार नाघेर पत्रकारिता र सञ्चारमाध्यमसम्बन्धी विषयमा गरेका कतिपय सिफारिस स्वतन्त्र प्रेसको मर्मविपरीत भएको उल्लेख गरेको छ।महासंघका अनुसार प्रतिवेदनमा पत्रकार र सञ्चारमाध्यमसम्बन्धी विषयहरू…

Share and Enjoy !

थप पढौं

ओली पक्राउको विरोधमा एमालेका चार कार्यक्रम प्रदर्शनदेखि राजनीतिक सहकार्यसम्मको योजना

काठमाडौं — नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा संघर्षका चार कार्यक्रम घोषणा गरेको छ।शनिबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले आम जनसमुदाय र नागरिक समाजलाई साथ लिएर कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो। पार्टी सचिव महेश बस्नेतले बैठकपछि उक्त निर्णयबारे जानकारी दिएका छन्।बैठकले देशभर चरणबद्ध आन्दोलन गर्ने निर्णय…

Share and Enjoy !

थप पढौं

गृहमन्त्री गुरुङ आफैं गाडी चलाएर पुगे जिल्ला प्रहरी परिसर ललितपुर

काठमाडौं — नवनियुक्त गृहमन्त्री सुधन गुरुङ आफैं गाडी चलाएर जिल्ला प्रहरी परिसर ललितपुर पुगेका छन्।सुरक्षा स्रोतका अनुसार उनी अहिले परिसर ललितपुरमै रहेका छन्। गृहमन्त्री एक्कासि किन त्यहाँ पुगे भन्नेबारे आधिकारिक जानकारी भने सार्वजनिक गरिएको छैन।आजै बिहान जेनजी आन्दोलनसँग जोडिएको आरोपमा ज्यानसम्बन्धी कसुरमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। सोही घटनापछि…

Share and Enjoy !

थप पढौं

ओली पक्राउको विरोधमा काठमाडौंमा एमालेको प्रदर्शन सुरु, चर्को नाराबाजी

काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा एमालेले संघीय राजधानी काठमाडौंमा प्रदर्शन सुरु गरेको छ।शनिबार बिहान प्रहरीले अध्यक्ष ओलीलाई पक्राउ गरेपछि पार्टीका कार्यकर्ताहरू काठमाडौंका विभिन्न स्थानमा सडकमा उत्रिएका हुन्। ललितपुरको च्यासलस्थित पार्टी सचिवालयमा बैठक जारी रहेका बेला कार्यकर्ताहरू भने काठमाडौंको चावहित क्षेत्रसहितका स्थानमा प्रदर्शन गरिरहेका छन्।सडकमा उत्रिएका कार्यकर्ताहरूले सरकारविरुद्ध चर्को नाराबाजी गर्दै…

Share and Enjoy !

थप पढौं

दाउन्ने सडकखण्डमा भीषण दुर्घटना : तीन जनाको मृत्यु, १५ जना घाइते

नवलपरासी — पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्डमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ७ ख ९३९८ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको लु २ ख २३५१ नम्बरको बस र ना ५ ख २२७५ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएको हो। ट्रकको ठक्करपछि बस सडकबाट…

Share and Enjoy !

थप पढौं