Welcome to बोलीवचन   Speak Any text Welcome to बोलीवचन

मधेस प्रदेशमा मल संकटदेखि आपूर्ति व्यवस्थासम्म : उत्पादन सुरक्षाको खोजी

जनकपुरधाम। नेपालको प्रमुख धान उत्पादन क्षेत्रका रूपमा परिचित मधेस प्रदेश लामो समयदेखि रासायनिक मलको अभाव र वितरण असन्तुलनको समस्याबाट प्रभावित रहँदै आएको छ। विशेषगरी धान रोपाइँको समयमा मलको चरम अभाव हुने परम्परागत समस्या किसानका लागि उत्पादन घटाउने प्रमुख कारणमध्ये एक बन्दै आएको छ। पछिल्ला वर्षहरूमा धान खेतीका लागि आवश्यक पर्ने युरिया र डीएपी मल समयमै…

Share and Enjoy !

थप पढौं

मधेश प्रदेशमा सडक दुर्घटना बढ्दो चुनौती : सुरक्षित सडक निर्माणमा सरकारको प्रतिबद्धता

जनकपुरधाम । मधेश प्रदेशमा सडक सञ्जालको विस्तारसँगै सडक दुर्घटनाको समस्या पनि गम्भीर बन्दै गएको छ। आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्मको अवधिमा मधेश प्रदेशमा कुल २९ हजार ९८३ सडक दुर्घटना भएको तथ्यांकले प्रदेशको सडक सुरक्षा अवस्थालाई चिन्ताजनक रूपमा उजागर गरेको छ। एशियन डेभलपमेन्ट बैंक (ADB) को प्रतिवेदनअनुसार उक्त अवधिमा ८ हजार ९८९ जना घाइते भएका…

Share and Enjoy !

थप पढौं

विद्युतीय राहदानी खरिद प्रकरण : जर्मन कम्पनीका प्रतिनिधिलाई अख्तियारको बयानमा बोलावट

काठमाडौं । विद्युतीय मेसिन रिडेबल पासपोर्ट (ई–पासपोर्ट) खरिद प्रकरणको अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले जर्मनीका दुई कम्पनीका प्रतिनिधिलाई बयानका लागि बोलाएको छ। आयोगले बिहीबार सार्वजनिक सूचना जारी गर्दै जर्मन कम्पनी Mühlbauer र Veridos का आधिकारिक प्रतिनिधिलाई उपस्थित भई बयान दिन निर्देशन दिएको हो। सूचनामा हस्ताक्षरकर्ताको नाम र ठेगाना तोकेर आयोगसमक्ष उपस्थित हुन भनिएको…

Share and Enjoy !

थप पढौं

युद्ध अन्त्य गराउन रुसमाथि थप दबाब बढाउन जी–७ राष्ट्र सहमत

पेरिस । युक्रेनविरुद्ध जारी युद्ध अन्त्य गराउन रूसमाथि थप दबाब बढाउने विषयमा जी–७ राष्ट्रका नेताहरू सहमत भएका छन्। फ्रान्सको इभियन–लेस–बेन्समा जारी शिखर सम्मेलनमा सहभागी नेताहरूले ऊर्जा क्षेत्रलगायत विभिन्न माध्यमबाट मस्कोविरुद्धका प्रतिबन्धहरू थप कडा बनाउने विषयमा छलफल गरेका हुन्। शिखर सम्मेलनमा भोलोदिमिर जेलेन्स्की पनि सहभागी भएका छन्। सम्मेलनका क्रममा उनले डोनाल्ड ट्रम्प सहित अन्य जी–७ राष्ट्रका…

Share and Enjoy !

थप पढौं

झन्डै ७५ प्रतिशत नवजात शिशु स्याहार केन्द्रमा अत्यावश्यक औषधि अभाव

काठमाडौँ । नेपालका विशेष नवजात शिशु स्याहार केन्द्रहरूमा अत्यावश्यक औषधि र उपकरणको अभाव रहेको एक अध्ययनले देखाएको छ। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयको मूल्यांकन प्रतिवेदनअनुसार जटिल अवस्थाका नवजात शिशुको उपचारका लागि आवश्यक औषधि झन्डै ७५ प्रतिशत स्वास्थ्य संस्थामा उपलब्ध छैनन्। ‘नेपालका स्वास्थ्य संस्थाहरूमा साना र बिरामी नवजात शिशुहरूको स्याहार सेवाको गुणस्तर सुधारका लागि विशेष नवजात…

Share and Enjoy !

थप पढौं

रास्वपाको जिल्ला नेतृत्वमा समावेशीता कमजोर, महिला र दलितको उपस्थिति न्यून

बुटवल । वैकल्पिक राजनीतिको नारासहित उदाएको तथा पुराना राजनीतिक दलहरूको परम्परागत शैलीको आलोचना गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ६२ जिल्लामा पहिलो जिल्ला अधिवेशन सम्पन्न गरेको छ। तर अधिवेशनको प्रारम्भिक नतिजाले पार्टीको जिल्ला नेतृत्वमा समावेशी प्रतिनिधित्व कमजोर रहेको देखाएको छ। सार्वजनिक भएका नतिजाअनुसार जिल्ला सभापति पदमा अधिकांश बाहुन–क्षेत्री पुरुष निर्वाचित भएका छन्। महिला, दलित,…

Share and Enjoy !

थप पढौं

पापडद्वारा लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको पक्षमा वक्तव्य, सरकारका केही कदमप्रति आपत्ति

काठमाडौं, असार ३ गते । शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) ले मुलुकमा पछिल्लो समय विकसित राजनीतिक, संवैधानिक तथा प्रशासनिक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मंगलबार जारी प्रेस विज्ञप्तिमा पापडले संविधानको कार्यान्वयन, लोकतान्त्रिक संस्थाको सुदृढीकरण, विधिको शासन तथा नागरिक अधिकारको संरक्षण राज्य सञ्चालनका आधारभूत मान्यता भएको उल्लेख गर्दै पछिल्ला गतिविधिहरूले ती मूल्य–मान्यतालाई क्रमशः…

Share and Enjoy !

थप पढौं

धुवाँरहित भान्सा र ऊर्जा आत्मनिर्भरताका लागि विद्युतीय चुलो प्रवर्द्धनमा जोड

लालगढ ।धुवाँयुक्त भान्साका कारण महिलाहरू र बालबालिकाले भोग्नुपरेको स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्दै स्वच्छ ऊर्जा प्रवर्द्धन गर्न विद्युतीय चुलोको प्रयोग विस्तार गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। मधेस प्रदेशका स्थानीय तहका जनप्रतिनिधि, ऊर्जा विज्ञ, नेपाल विद्युत प्राधिकरणका अधिकारी तथा विकास साझेदार संस्थाका प्रतिनिधिहरूले विद्युतीय चुलोको प्रयोगले स्वास्थ्य, वातावरण र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताएका छन्। लालगढमा…

Share and Enjoy !

थप पढौं

नेपाल–भारतबीच क्रसबोर्डर पेमेन्ट सम्झौता कार्यान्वयन हुने

काठमाडौं, जेठ २४ – नेपाल र भारतबीच तीन वर्षअघि भएको क्रसबोर्डर पेमेन्ट (सीमापार भुक्तानी) सम्बन्धी सम्झौता अब कार्यान्वयनमा जाने भएको छ। नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा भएको भेटवार्तापछि यससम्बन्धी सहमति सार्वजनिक गरिएको हो। नयाँदिल्लीस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिअनुसार दुई देशबीच क्रसबोर्डर पेमेन्ट प्रणाली कार्यान्वयन गर्ने सम्बन्धमा संयुक्त घोषणा गरिएको…

Share and Enjoy !

थप पढौं

सचिव कृष्णहरि पुष्कर मैसेज प्रकरणमा प्रहरीको दुरुपयोग

प्रधानमन्त्रीलाई मेसेज पठाएको विषयमा उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई प्रहरीले चार घण्टा नियन्त्रणमा लिएर सोधपुछ गरेको घटना सार्वजनिक भएको छ। पुष्करले आफूलाई राजदूत नियुक्तिका लागि सहयोग माग्दै प्रधानमन्त्रीलाई मोबाइल सन्देश पठाएका थिए। त्यसपछि प्रधानमन्त्री कार्यालयको निर्देशनमा प्रहरीले उनलाई काठमाडौँस्थित निवासबाट नियन्त्रणमा लिएर टेकुमा रहेको अपराध अनुसन्धान कार्यालयमा सोधपुछ गरेको बताइएको छ। तर, पक्राउ वा नियन्त्रणको…

Share and Enjoy !

थप पढौं

बालविवाह न्यूनीकरणका लागि छलफल, सबैलाका वडा नं.१० लाई बालविवाहमुक्त घोषणा गर्ने प्रतिबद्धता

जनकपुरधाम, जेठ २३ — धनुषाको सबैला नगरपालिका वडा नं. १० मा बालविवाह न्यूनीकरण तथा बालअधिकार संरक्षणका विषयमा वडा स्तरीय सरोकारवाला छलफल कार्यक्रम सम्पन्न भएको छ। प्लान इन्टरनेशनल नेपालको साझेदारीमा जानकी महिला जागरण समाजको आयोजनामा तथा सबैला नगरपालिका र वडा नं. १० को समन्वयमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा वडा अध्यक्ष राजकुमार साह, वडा सदस्यहरू, महिला…

Share and Enjoy !

थप पढौं
Speak Any text