धानुक जातिको कुल देवता श्री राघो बाबाको बिधिवत पूजाबोली समाचारदाता


बोली समाचारदाता

महोत्तरी, माघ २८ गते ।
धानुक जातिको कुल देवता श्री राघो बाबाको बिधिवत पूजा गरिएको छ ।
प्रत्येक वर्ष माघ महिनामा गरिने उक्त पूजामा चामल,गुड़(मीठा) र दुधबाट बनाइएको खीर राघो बाबालाई चढ़ाउने परम्परा रहेको छ यसमा धानुक (मण्डल) जातिको प्रत्येक परिवारबाट उक्त खीर मन्दिर परिसरमै माटोको चूल्होंमा बनाई चढ़ाउने गर्दछन ।
उक्त पूजामा इच्छाएका सबै मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।
मधेश प्रदेशकै सब भन्दा सुन्दर र प्रसिद्ध धानुक जातिको मंदिर रहेको मटिहानीमा आज राघोबाबाको दर्शन गर्न हजारौ श्रद्धालुहरुको भिड़ लागेको थियो ।

Spread the word

Share NOW!

Facebook
Twitter
Pinterest

Related News

गणेशमान चारनाथ नगरपालिकाको अग्रसरता: नवीकरणीय ऊर्जा नीति निर्माणको दिशामा ऐतिहासिक पाइला

जनकपुरधाम चैत्र २२ गते धनुषा जिल्लाको उत्तरपूर्वी भेगमा अवस्थित गणेशमान चारनाथ नगरपालिकाले नवीकरणीय ऊर्जा उपयोगमा

Spread the word
Read More