बर्दियामा चितुवाको आक्रमणमा दुई जनाको मृत्यु
बर्दिया, माघ २३ — बर्दिया जिल्लामा एकै दिन चितुवाको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ।जिल्लाको गुलरिया नगरपालिका–४ मा ३५ वर्षीय नन्दु रोकाएको घाँस काट्न गइरहेका बेला चितुवाले आक्रमण गरी घटनास्थलमै मृत्यु भएको थियो। घटनाक्रम बिहीबार बिहान साढे ११ बजे घटेको थियो।त्यस्तै मधुवन नगरपालिका–९ की ४९ वर्षीया मैसरा डाँगी पनि घाँस काट्न गइरहेका समयमा चितुवाले…