राप्रपाका सहायक महामन्त्री सौरेन्द्र बहादुर शाहले पार्टी छाडे
काठमाडौं , माघ २६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सहायक महामन्त्री सौरेन्द्र बहादुर शाहले आज पार्टीको सबै पद तथा सदस्यता त्याग्ने घोषणा गरेका छन्। उनले पार्टीको कार्य सञ्चालन र नेतृत्वको शैलीप्रति असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका हुन्।शाहले पार्टी नेतृत्वलाई व्यक्तिगत स्वार्थमा लागेको आरोप लगाएका छन् र संवैधानिक राजतन्त्र तथा हिन्दु राष्ट्रको एजेन्डालाई संस्थागत गर्न…