मेक्सिकोका ‘मोस्ट वान्टेड’ अपराधी एल मेन्चो सुरक्षा कारबाहीमा मारिए
मेक्सिको । मेक्सिकोका चर्चित तथा ‘मोस्ट वान्टेड’ अपराधी एल मेन्चो सुरक्षा अभियानका क्रममा मारिएका छन्। उनी Jalisco New Generation Cartel (सीजेएनजी) नामक कुख्यात लागूऔषध कार्टेलका प्रमुख थिए। उनको मृत्युबारे जानकारी मेक्सिकोको रक्षा मन्त्रालयले सार्वजनिक गरेको हो।एल मेन्चोको वास्तविक नाम Nemesio Oseguera Cervantes हो। राजधानी Mexico City लगिँदै गर्दा आइतबार उनको मृत्यु भएको जनाइएको छ। यसअघि…