भारत–अमेरिका अन्तरिम व्यापार ढाँचालाई प्रधानमन्त्री मोदीको स्वागत
भारत र संयुक्त राज्य अमेरिकाबीच अन्तरिम व्यापार सम्झौताको ढाँचामा सहमति भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई दुवै देशका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। उनले यो सहमतिले भारत–अमेरिका सम्बन्धमा विश्वास, सहकार्य र साझेदारीलाई अझ मजबुत बनाउने उल्लेख गरेका छन्।प्रधानमन्त्री मोदीका अनुसार यस ढाँचाले भारतीय किसान, साना तथा मझौला उद्योग, स्टार्टअप, उद्यमी र युवाहरूका लागि नयाँ…