बालेन सरकारमा को को मन्त्री भन्ने ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा बन्ने नयाँ सरकारको मन्त्रिपरिषद् संरचना र सम्भावित मन्त्रीहरूको नामबारे राजनीतिक वृत्तमा तीव्र चासो देखिएको छ । प्रधानमन्त्रीसहित १६ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी भइरहेको र त्यसमा एक तिहाइ महिला समेट्ने प्रयास भइरहेको स्रोतहरूले बताएका छन् ।राष्ट्रपति रामचन्द्र पौडेल ले आजै बालेनलाई प्रधानमन्त्री…