वरिष्ठता मिचेर प्रधानन्यायाधीश सिफारिस, न्याय अघि बढ्दैन : कार्की
काठमाडौं । संवैधानिक परिषद्ले बिहीबार सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदका लागि वरिष्ठताक्रम मिच्दै सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि न्यायिक क्षेत्रमा व्यापक तरंग सिर्जना भएको छ ।संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह को जोडबलमा वरीयताको चौथो नम्बरमा रहेका न्यायाधीश शर्माको नाम अघि बढाइएको स्रोतहरूले बताएका छन् । परिषद्को उक्त निर्णयसँगै वरिष्ठ न्यायाधीश…