काङ्ग्रेसको माग– प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गरी संसद्लाई जानकारी गराइयोस् काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको स्वास्थ्य परीक्षण गरी त्यसबारे संसद्लाई जानकारी गराउन माग गरेको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा पार्टीका तर्फबाट धारणा राख्दै संसदीय दलका नेता Bhishmaraj Angdembe ले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे स्पष्ट जानकारी दिन सरकारसँग आग्रह गरेका हुन् ।…

Share and Enjoy !

थप पढौं

केन्द्रीय समिति विस्तारबारे डा. शेखर कोइरालाको भनाइ

काठमाडौं । डा. शेखर कोइरालाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको हालै गरिएको विस्तारप्रति असन्तुष्टि जनाउँदै यसले पार्टीको बृहत्तर एकतामा असर पुगेको बताएका छन् । सोमबार धारणा सार्वजनिक गर्दै नेता कोइरालाले पार्टीभित्र समग्र एकता कायम नभएसम्म राष्ट्रिय राजनीतिमा कांग्रेसले प्रभावकारी र सार्थक भूमिका खेल्न नसक्ने बताएका हुन् । उनले विगतको निर्वाचन परिणामले कांग्रेसलाई गम्भीर शिक्षा दिएको उल्लेख…

Share and Enjoy !

थप पढौं

अध्यादेश न्यायपालिकालाई कार्यपालिकाको प्रभाव र छायाँमा पार्ने उद्देश्यले ल्याइएको ठहर

काठमाडौं। नेपाल बार एसोसिएसनले सरकारले जारी गरेको अध्यादेशप्रति गम्भीर आपत्ति जनाउँदै त्यसलाई न्यायपालिकालाई कार्यपालिकाको प्रभाव/छायामा पार्ने उद्देश्यले ल्याइएको ठहर गरेको छ।बारले आफ्ना सल्लाहकारसँगको छलफलपछि जारी गरेको निष्कर्षमा अध्यादेशमार्फत शासन–प्रशासन चलाउनु कानुनी शासनको उल्लंघन भएको उल्लेख गरिएको छ। साथै, संविधानको धारा २८४ को मर्मविपरीत संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी) ऐन संशोधन गर्न संघीय संसद्…

Share and Enjoy !

थप पढौं

राष्ट्रपति पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकलाई बैशाख २८ गते सम्बोधन गर्ने

काठमाडौं । सरकारले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष अनुरोध गर्ने निर्णय गरेको छ । संवत् २०८३ साल वैशाख २५ गते बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख २८ गते सोमबार दिउँसो ४ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न तथा त्यसका लागि सांसदहरूको उपस्थिति आह्वान गर्न राष्ट्रपतिसमक्ष अनुरोध…

Share and Enjoy !

थप पढौं

प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माको संसदीय सुनुवाइ आजैबाट सुरु हुँदै

काठमाडौं । प्रधानन्यायाधीशका लागि सिफारिस भएका डा. मनोज शर्मा को संसदीय सुनुवाइ प्रक्रिया आजैबाट सुरु हुने भएको छ । संसदीय सुनुवाइ समितिको बैठक शुक्रबार दिउँसो ४ बजेका लागि बोलाइएको छ । बैठक सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समिति को कार्यकक्षमा बस्ने तय भएको छ । बैठकमा प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने कार्यसूची…

Share and Enjoy !

थप पढौं

प्रधानन्यायाधीश सिफारिसविरुद्ध वरिष्ठ अधिवक्ता त्रिपाठी सहितका अधिवक्ताहरुद्वारा सर्वोच्चमा रिट, निर्णय बदर गर्न माग

काठमाडौं । संवैधानिक परिषद्ले गरेको प्रधानन्यायाधीश सिफारिसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता विपिन ढकाल र डा. प्रेम सिलवाल ले छुट्टाछुट्टै रिट दायर गरेका हुन् । रिटमा संवैधानिक परिषद्को निर्णयलाई “वरिष्ठता मिचेर, बदनियतपूर्ण र स्वेच्छाचारी” भन्दै तत्काल बदर गर्न माग गरिएको छ । रिट निवेदक त्रिपाठीका अनुसार परिषद्को निर्णय…

Share and Enjoy !

थप पढौं

सर्वोच्च अदालतको फूलकोर्ट बैठकमा प्रधान न्यायाधीश सिफारिसबारे गम्भीर छलफल

काठमाडौं । बिहीबार संवैधानिक परिषद्ले गरेको प्रधानन्यायाधीश सिफारिसपछि सर्वोच्च अदालत मा सबै न्यायाधीश सहभागी फूलकोर्ट (प्रशासनिक बैठक) बसेको छ । बैठकमा परिषद्को निर्णयबारे न्यायाधीशहरूले आ–आफ्ना धारणा प्रस्तुत गरेका छन् । स्रोतका अनुसार बैठकमा अधिकांश न्यायाधीशहरूले सिफारिसले न्यायपालिकाको स्वतन्त्रतामाथि असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए । तीन जना न्यायाधीशबाहेक धेरैजसोले यस्तो निर्णयले दीर्घकालमा न्यायपालिका…

Share and Enjoy !

थप पढौं

वरिष्ठता तोड्दै प्रधान न्यायाधीश नियुक्तका लागि सिफारिस भएपछि न्यायाधीशहरू पनि आन्तरिक छलफलमा

काठमाडौं । सर्वोच्च अदालत मा आज पेसी तोक्ने कार्यमा असामान्य ढिलाइ भएको छ । सामान्यतः बिहान साढे ९ बजेतिर इजलासका लागि गोला तानिने भए पनि आज बिहान ११ बजेसम्म पनि पेसी निर्धारण हुन सकेको छैन । स्रोतका अनुसार बिहीबार संवैधानिक परिषद्ले वरिष्ठताको परम्परा तोड्दै चौथो वरीयतामा रहेका न्यायाधीश मनोज शर्मा लाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि सर्वोच्च…

Share and Enjoy !

थप पढौं

मन्त्रिपरिषद्को बैठक आज बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले मन्त्रिपरिषद्को बैठक आज बिहान ११ बजेका लागि बोलाएका छन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मा बस्ने तय भएको छ । बैठकमा समसामयिक राजनीतिक विषय, प्रशासनिक निर्णय तथा विभिन्न मन्त्रालयका नियमित एजेन्डामाथि छलफल हुने जनाइएको छ । पछिल्लो समय न्यायपालिका, सुशासन तथा सरकारी नियुक्तिसम्बन्धी विषयहरू चर्चामा रहेका बेला…

Share and Enjoy !

थप पढौं

पोखरा विमानस्थल अनियमितता प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको अनियमितता प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बिहीबार विशेष अदालतमा दायर गरेको मुद्दामा पूर्वअर्थसचिव शंकर अधिकारी, पूर्वसचिवहरू केवल भण्डारी, महेश्वर न्यौपाने, सुरेश आचार्य, बहालवाला सचिव डण्डुराज घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू…

Share and Enjoy !

थप पढौं

प्रधानन्यायाधीशमा भएको सिफारिसबारे समान धारणा बनाउन वारकोआजका लागि आकस्मिक बैठक

काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा गरेको सिफारिसबारे धारणा बनाउन नेपाल बार एसोसिएसनको बैठक आज बस्दै छ । बारले प्रधानन्यायाधीशमा भएको सिफारिसबारे समान धारणा बनाउन आजका लागि आकस्मिक बैठक बोलाएको छ ।  बारका महासचिव वरिष्ठ अधिवक्ता केदार कोइरालाका अनुसार बैठकमा बारका सल्लाहकार, संविधानविद्, कानुनविद् र पूर्वपदाधिकारीलाई रायका लागि छलफलमा डाकिएको छ । उनीहरूको रायपछि बारले धारणा…

Share and Enjoy !

थप पढौं

सुदन किराती श्रम संस्कृति पार्टीको वरिष्ठ नेतामा, पार्टी एकताको औपचारिक घोषणा आज

काठमाडौं । पूर्वमाओवादी नेता सुदन किराती अब हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको भूमिकामा रहने भएका छन् ।किराती पक्षका एक नेताका अनुसार पार्टी एकतासँगै सुदन किराती समूहले पार्टीमा एक उपाध्यक्ष, एक सचिव तथा १५ जना केन्द्रीय सदस्यसमेत पाउने सहमति भएको छ ।श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमाओवादी नेता किरातीबीच बिहीबार राति…

Share and Enjoy !

थप पढौं