युवाहरूको नेतृत्वमा नेपालले तीव्र विकास हासिल गर्ने : पूर्वप्रधानमन्त्री भट्टराई
नयाँ दिल्ली नेपालका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले युवाहरूको नेतृत्वमा नेपालले तीव्र विकास हासिल गर्न सक्ने बताएका छन्।NXT 2026 Global Summitका क्रममा New Delhiमा आयोजित ‘प्राइम मिनिस्टेरियल राउण्ड टेबल’ सत्रलाई सम्बोधन गर्दै भट्टराईले नयाँ पुस्ताको नेतृत्व उदाएसँगै नेपाललाई तीव्र आर्थिक तथा सामाजिक विकासतर्फ अघि बढाउन सकिने विश्वास व्यक्त गरे।उनले राजनीतिक परिवर्तन र प्रविधिमा बढ्दो पहुँचका कारण नेपालसँग…