विधान संशोधन गरी बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने तयारीमा रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी विधान संशोधन गरी वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ। संसदीय दलको नेता चयन भएपछि उनलाई प्रधानमन्त्री नियुक्त गर्ने बाटो खुल्ने बताइएको छ।पार्टीका साधारण सदस्यले संसदीय दलको नेता चयन गर्ने व्यवस्था रहेको विधान संशोधन गर्ने तयारी गरिएको हो। रास्वपाको विधान, २०७९ को…