रेडक्रस सदस्यता फारम भर्ने भोलि अन्तिम दिन, दलहरू सक्रिय, विवादको सम्भावना, सुरक्षा सतर्कता आवश्यक
जनकपुरधाम । नेपाल रेडक्रस सोसाइटीले देशभर सञ्चालन गरिरहेको सदस्यता वितरण अभियान अन्तर्गत धनुषा शाखामा पनि सदस्यता फारम वितरण जारी रहेको छ। साथै, देशभर अनलाइनमार्फत पनि सदस्यता लिन सकिने व्यवस्था मिलाइएको छ।तर धनुषा शाखाअन्तर्गत सञ्चालनमा रहेका आँखा अस्पताल तथा शाखाको करोडौँ मूल्यको सम्पत्तिप्रति विभिन्न पक्षको चासो बढ्दै गएको देखिएको छ। यही सन्दर्भमा केही राजनीतिक दलका नेताहरूले…