चुनाव दुई चरणमा नगरियोस् — प्रचण्ड
चुनाव दुई चरणमा नगरियोस् — प्रचण्ड काठमाडौं, फागुन २१ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आम निर्वाचन दुई चरणमा नगर्न सरकार र निर्वाचन आयोगलाई स्पष्ट सुझाव दिएका छन्। उनले निर्वाचन एकै चरणमा सम्पन्न हुनुपर्नेमा जोड दिए। प्रचण्डले भनेका छन् कि यो वर्षको निर्वाचन सामान्य स्थिति अन्तर्गत मात्र नभई विशेष…