आजदेखि एसईई परीक्षा सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी
काठमाडौं — माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतझैं देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो।परीक्षा नियन्त्रक टुकराज अधिकारी का अनुसार देशभरका तोकिएका परीक्षा केन्द्रहरूबाट बिहान ८ः०० बजेदेखि एकै समयमा परीक्षा सुरु हुनेछ।यस वर्ष चैत २९ गतेसम्म सञ्चालन हुने एसईई परीक्षामा कुल ५…