केपी शर्मा ओलीलाई पितृशोक


केपी शर्मा ओली लाई पितृशोक परेको छ। उनका बुवा मोहन प्रसाद ओली को ९७ वर्षको उमेरमा निधन भएको छ।
केही दिनदेखि अस्वस्थ रहेका मोहन प्रसाद ओलीको शुक्रबार बिहान कोरियन अस्पताल मा उपचारका क्रममा निधन भएको जानकारी दिइएको छ। यो जानकारी पद्मा अर्याल ले सार्वजनिक गरेकी हुन्।
उनको पार्थिव शरीर भक्तपुरको गुण्डु स्थित ओली निवासमा राखिने र दिउँसो पशुपति आर्यघाट मा अन्त्येष्टि गरिने बताइएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *