युवा संघ धनुषामा विभागीय प्रमुखहरू चयन

Share on Social Media

जनकपुरधाम माघ ५ गते । राष्ट्रिय युवा संघ नेपाल धनुषा जिल्ला कमिटीको आज बसेको बैठकले विभिन्न विभागीय प्रमुखहरू चयन गरेका छन्।
जसअनुसार प्रचारप्रसार विभाग प्रमुख ध्रुव नारायण यादव साइबर सर्कल विभाग प्रमुखमा नवीन कुमार राय र विज्ञ युवा परिषद् प्रमुखमा धीरेन्द्रकुमार यादवलाई चयन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *